मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभा सचिव अरुणराज गुरुङको विशेष उपस्थिती र केन्द्रिय सम्पर्क सभा सदस्य रिन्छेन दोर्जे तामाङको उपस्थितीमा,दावा तामाङको अध्यक्षतामा १९ सदस्सिय मंगोल नेशनल अर्गनाईजेशन गाउं सभा फिकुरी नुवाकोट गठन गरियो ।
कार्य समिति पदाधिकारी
१. अध्यक्षदावा तामाङ
२. सचिव रमेश तामाङ
३. स सचिवरेखा लामा
४. कोषाध्यक्षमिनकुमारी तामाङ
सदस्यहरु
५.सन्तमाया तामाङ
६.धनुमाया तामाङ
७.सुनासिंह तामाङ
८.रुद्र राज तामाङ
९.बोस बा. तामाङ
१०.पेम्बा तामाङ
११.सुरेन्द्र तामाङ
१२.रमेश तामाङ
१३.मंगले तामाङ
१४.रिजेश तामाङ
१५.प्रनिश तामाङ
१६.सन्तकुमारी तामाङ
१७.सोममाया तामाङ
सल्लाहाकार सदस्य
१८.सानुमाया तामाङ
Thursday, September 13, 2012
मंगोल नेशनल अर्गनाइजेसनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ ।